कुलिङ पिरियड चाहिन्छ, अत्याचार भए सरकारबारे सोच्नुपर्छ : गिरी

कुलिङ पिरियड चाहिन्छ, अत्याचार भए सरकारबारे सोच्नुपर्छ : गिरी

५ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले समितिबाट सर्वसम्मत रुपमा आएको निजामति ऐन जस्ताको त्यस्तै सदनबाट पनि पारित हुनुपर्ने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारलाई सुधार गर्नुपर्ने थियो भने समितिमा रहँदै गर्न सकिने तर अब संसदमा पुगिसकेपछि जस्ताको त्यस्तै पास हुनुपर्ने बताए । सो विषयमा […]

थप पुरा समाचारको लागि
TOP