नेदरल्याण्ड्सविरुद्ध नेपालको टोलीमा ३ परिवर्तन, भीमले डेब्यू गर्दै

नेदरल्याण्ड्सविरुद्ध नेपालको टोलीमा ३ परिवर्तन, भीमले डेब्यू गर्दै

५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्ध खेल्ने नेपालको टोलीमा तीन परिवर्तन गरिएको छ । अघिल्लो खेलमा खेलेका अनिल साह, बसिर अहमद र किरण ठगुन्ना बाहिरिँदा आसिफ शेख, आरिफ शेख र भीम सार्की सुरुवाती रोजाइमा आएका छन् । भीमको यो टी-२०आईमा डेब्यू हुनेछ । उनले नेपालका लागि ओडिआईमा ३२ खेल […]

थप पुरा समाचारको लागि
TOP