अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

अस्पतालको दरबन्दीमा व्यवस्थापकीय जनशक्तिलाई बेवास्ता गरिएको गुनासो

संघीय अस्पतालहरूको दरबन्दी थप गर्दा अस्पतालको व्यवस्थापकीय जनशक्तिलाई उपेक्षा गरेको भन्दै नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले आपत्ति जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै मात्रै संघीय अस्पतालहरुमा जनशक्ति थप्नका लागि ओएनएम सर्वे सम्पन्न गरेको थियो । जसमा सबै संघीय अस्पतालमा गरी २००० भन्दा बढी जनशक्ति थप गर्ने सकिने उल्लेख गरिएको थियो । दुई दशकपछि […]

थप पुरा समाचारको लागि
TOP