रास्वपाले भन्यो- भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आए

रास्वपाले भन्यो- भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आए

४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ । जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो । ‘त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली […]

थप पुरा समाचारको लागि
TOP