‘३० वर्ष भयो फिल्म नहेरेको’ डा. शेरबहादुर पुन

‘३० वर्ष भयो फिल्म नहेरेको’ डा. शेरबहादुर पुन

अस्पताल, उपचारको दौडधूपमा व्यस्त हुने डाक्टरहरू अक्सर गम्भीर देखिन्छन् । घडीको काँटाजस्तै एकनासे दैनिकीले उनीहरूलाई डोहोर्‍याउने गर्छ । यस्तो अवस्थामा उनीहरू कसरी आफ्नो निजी जीवन बिताउँछन् ? कसरी रमाइलो गर्छन् ? कुन बेला घुमफिर गर्छन् ? कुन बेला फिल्म हेर्न निस्कन्छन् ? आम चासोका कुरा हुन् यी । हामीले यस्तै चासो राखेका थियौं, सरुवारोग विशेषज्ञ […]

थप पुरा समाचारको लागि
TOP