शिक्षाभित्रको अशिक्षा

शिक्षाभित्रको अशिक्षा

शिक्षक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी समेत राजनीतिक निकटका संगठनहरूसँग आबद्ध हुँदै जाँदा उनीहरू स्वतन्त्र, विवेकशील र पेशागत भूमिकामा क्रियाशील हुनसकेका छैनन्। राजनीतिक दबाब, प्रभाव र नियन्त्रणमा चल्ने शैक्षिक संरचनाले शिक्षण सिकाइको गुणस्तरलाई प्रत्यक्ष असर पुर्‍याएको छ।

थप पुरा समाचारको लागि
TOP