मासु खान हत्तार नगर्नुहोस्, मृत्युको कारण बन्न सक्छ

केही दिनअघि एक वृद्धको अप्रत्याशित मृत्यु भयो । कारण थियो, मासु घाँटीमा अड्किनु । त्यो दिन बिहान अरु दिनजस्तै सामान्य थियो, परिवारसँगै खाजा खाने क्रममा अचानक वृद्धको घाँटीमा मासुको टुक्रा अड्कियो । केही मिनेटमै सास फेर्न गाह्रो भयो, अनुहार निलो देखिन थाल्यो र तुरुन्तै स्वास्थ्य संस्था लैजाने प्रयास भए पनि उनको ज्यान जोगाउन सकिएन । […]
थप पुरा समाचारको लागि