चिडियाखानाबाट दुईपटक चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु

चिडियाखानाबाट दुईपटक चोरी प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु

ललितपुरको सदर चिडियाखानाबाट दुई पटक चोरीको प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ । प्रहरीले चोरीबारे अनुसन्धान गरिरहेको छ भने कर्मचारीको लापरबाहीबारे प्रकृति संरक्षण कोषबाट जाँच भइरहेको छ ।

थप पुरा समाचारको लागि
TOP