सन्दीपको घातक बलिङमा नेपाललाई स्कटल्याण्डको सामान्य लक्ष्य

३ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले १९.४ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनायो । स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए । म्याथ्यु क्रसले १५ तथा ब्रान्डन म्याकमुलेनले १० रन बनाए । नेपालका लागि सन्दीप […]
थप पुरा समाचारको लागि