दरबन्दीको अस्पतालमा हाजिर हुन दिएको संघको निर्देशन प्रदेश मन्त्रालयको अटेरी

मन्त्रालयका शाखा अधिकृत बद्रीनाथ ढकालले गत शुक्रबार पत्र काटेर डा. ढकाललाई अबिलम्ब दरबन्दी रहेको निकायमा हाजिर हुन निर्देशन दिएको भए पनि प्रदेश मन्त्रालयले निर्देशन पालना गरेको छैन ।
थप पुरा समाचारको लागि