पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर एकतर्फी खुल्यो

पहिरोले अवरुद्ध कालिगण्डकी करिडोर एकतर्फी खुल्यो

३ असार, गुल्मी । पहिरोले ३६ घन्टादेखि अवरुद्ध भएको कालिगण्डकी करिडोर एकतर्फी खुलेको छ । गुल्मी जिल्लाको कालिगण्डकी गाउँपालिका–६ बरम्बास्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्डमा सोमबार दिउँसो पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको थियो । चट्टान सहितको पहिरो पन्छाउने काम भइरहेकोले एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर […]

थप पुरा समाचारको लागि
TOP