टी-२०आईमा करण केसीको १०० विकेट पूरा

टी-२०आईमा करण केसीको १०० विकेट पूरा

२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पेस बलर करण केसीले टी-२०आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आज भइरहेको स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् । उनले स्कटल्याण्डका विस्फोटक ओपनर जर्ज मुन्सेको विकेट लिए । टी-२०आईमा १०० भन्दा बढी विकेट हालसम्म सन्दीप लामिछानेको नाममा […]

थप पुरा समाचारको लागि
TOP