स्कटल्याण्डविरुद्ध नेपालको टोलीमा एक परिवर्तन

स्कटल्याण्डविरुद्ध नेपालको टोलीमा एक परिवर्तन

३ असार, काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेलमा नेपालले पहिले बलिङ गर्दै छ । आजको टोलीमा एक परिवर्तन गरिएको छ । पेस बलर नन्दन यादवको ठाउँमा स्पिन बलिङ अलराउण्डर बसिर अहमद आएका छन् । सोमबारको खेलमा नन्दनले इनिङको अन्तिम बलअघि बल कलेक्ट गर्ने क्रममा औंलामा चोट लागेको थियो । उनले त्यसपछि ब्याटिङ […]

थप पुरा समाचारको लागि
TOP