रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

रवीन्द्र मिश्रको थुनछेक बहस सकियो, आदेश आउन बाँकी

३ असार, काठमाडौं । गत चैत १५ गते भएको तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्रमाथिको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश तारादेवी महर्जनको इजलासमा भएको थुनछेक बहस सकिएको हो । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । सोही घटनाका आरोपी राप्रपाकै महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका […]

थप पुरा समाचारको लागि
TOP