तेस्रो एमबिएएन स्पोर्ट्स मिट हुँदै
३ असार, काठमाडौं । मर्चेन्ट बैंकर्सहरूको छाता संगठन नेपाल मर्चेन्ट बैंकर संघ (एमबिएएन)ले तेस्रो एमबिएएन स्पोर्ट्स मिट २०२५ आयोजना गर्ने भएको छ। संघका अध्यक्ष रामेन्द्र रायमाझीका अनुसार खेलकुद कार्यक्रम यहि असार ६ र ७ गते काठमाडौंको हाडिगाउँस्थित धन्वन्तरी स्पोर्ट्स फुटसलमा सञ्चालन हुनेछ। संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै दुई दिन चल्ने प्रतियोगितामा फुटसल, ब्याडमिन्टन र […]
थप पुरा समाचारको लागि