मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोलीमाथि एन्फाको गोलवर्षा

मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोलीमाथि एन्फाको गोलवर्षा

३ असार, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फाले १०-२ को सहज जित दर्ता गर्यो । एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रिय सदस्य टिका लामाले ह्याट्रिक पूरा गर्दा पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह […]

थप पुरा समाचारको लागि
TOP