हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा

हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको माग सुनिदिन सत्तारुढ दलहरूसँग आग्रह गरेको छ । पार्टी प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसा र मानव बेचबिखनको संगठित अपराधमा संलग्नहरूको छानबिनका लागि आफूहरूले राखेको मागबाट पछि नहट्ने बताए । मंगलबार संघीय संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले विगत १८ वर्षदेखि ठगिँदै आएका […]

थप पुरा समाचारको लागि
TOP