तुइनखोलामा सुक्खा पहिरो खसेपछि नारायणढ–मुग्लिन सडकखण्ड अवरुद्ध

तुइनखोलामा सुक्खा पहिरो खसेपछि नारायणढ–मुग्लिन सडकखण्ड अवरुद्ध

३ असार, चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । उनका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा […]

थप पुरा समाचारको लागि
TOP