१३ वर्षसम्म गाडी नदेखेका हेनरी फोर्डको रोचक कथा

१३ वर्षसम्म गाडी नदेखेका हेनरी फोर्डको रोचक कथा

हेनरी फोर्ड सानैदेखि जिज्ञासु र सिर्जनशील बालक थिए । उनको मनमा मेसिन र प्रकृतिको रहस्यबारे सधैं कुरा खेलिरहन्थ्यो । उनको त्यही स्वभावले यातायात तथा उत्पादन प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्यायो । उनी फोर्ड मोटर कम्पनीका संस्थापक हुन् । उनकै अग्रसरतामा ठूलो मात्रामा कारहरू उत्पादन गर्न मिल्ने एसेम्बली लाइन प्रविधिको विकास भयो । त्यसले गर्दा आज कारहरू […]

थप पुरा समाचारको लागि
TOP