फाइनलपछि ट्राभिस हेडसँग भावुक कुराकानी भएको मुल्डरको खुलासा

फाइनलपछि ट्राभिस हेडसँग भावुक कुराकानी भएको मुल्डरको खुलासा

३ असार, काठमाडौं । गत शनिबार इंगल्याण्डको लर्ड्समा सम्पन्न विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटिसी) फाइनलपछि दक्षिण अफ्रिकी अलराउन्डर वियान मुल्डरले अस्ट्रेलियाका ट्राभिस हेडसँगको एक भावुक संवादको खुलासा गरेका छन्। मुल्डरले बताएअनुसार ट्राभिस हेड हारबाट निकै दु:खी थिए । यद्यपी दक्षिण अफ्रिकाको जितप्रति उनले धेरै खुसी पनि व्यक्त गरेका थिए। आईपीएल २०२५ मा मुल्डर र हेड दुवै […]

थप पुरा समाचारको लागि
TOP