‘मंगोलियन हार्ट’ले अगस्टमा ‘न्यूजिल्याण्ड टूर’ गर्ने

‘मंगोलियन हार्ट’ले अगस्टमा ‘न्यूजिल्याण्ड टूर’ गर्ने

काठमाडौं । सन् १९९० को बहुचर्चित ब्याण्ड ‘मंगोलियन हार्ट’ले ‘न्यूजिल्याण्ड टूर २०२५’को घोषणा गरेको छ । राजु लामा प्रमुख गायक रहेको ब्याण्डले अगस्ट २ देखि १० अगस्टसम्म न्यूजिल्याण्डका तीन सहरमा प्रस्तुति दिन लागेको हो । अगस्ट २ मा क्राइस्टचर्च, अगस्ट ८ मा अकल्याण्ड र अगस्ट १० मा टौरंगमा प्रस्तुति दिन लागेको हो । टूरको टिकट विक्री […]

थप पुरा समाचारको लागि
TOP