एचजेबीएलको फाइनल खेल शनिबार, यस्तो छ गोल्डेनगेट र टाइम्सको फाइनल यात्रा

एचजेबीएलको फाइनल खेल शनिबार, यस्तो छ गोल्डेनगेट र टाइम्सको फाइनल यात्रा

३ असार, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को फाइनल खेल आगामी शनिवार (असार ७ गते) हुने भएको छ । आयोजक नेपाल बास्केटबल संघ (नेबा) का अनुसार फाइनल खेल लगनखेलस्थित नेपाली सेना शारीरिक तथा तालिम केन्द्रमा हुनेछ । गोल्डेनगेट बास्केटबल क्लब र टाइम्स बास्केटबल क्लबबीच फाइनलमा प्रतिस्पर्धा हुँदैछ । ६ टोली सहभागी लिगमा डबल […]

थप पुरा समाचारको लागि
TOP