प्रदीप खड्कालाई लिएर ‘लोभीपापी’ र ‘शुभविवाह’ फिल्म बन्ने

काठमाडौं । प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर दुई कथानक फिल्म निर्माण हुने भएका छन् । यी दुई फिल्मलाई चलचित्र विकास बोर्डले जेठमा निर्माण इजाजत दिएको छ । प्रदीपको नाम उल्लेख गरेर निर्माता थमनकुमार भण्डारीले बोर्डबाट फिल्म ‘लोभीपापी’को लागि निर्माण इजाजत लिएका छन् । यो फिल्मको बजेट २ करोड ३० लाख उल्लेख छ । भण्डारीले निर्माण […]
थप पुरा समाचारको लागि