‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’

‘जारी २’को छायांकन सकियो, यस्तो छ ‘क्यारेक्टर लुक्स’

काठमाडौं । ‘जारी : सङ अफ च्याब्रुङ’को छायांकन सकिएको छ । पूर्वी नेपालको पाँचथरमा ३६ औं दिनमा छायांकन टुंगिएको हो । यो फिल्म २०८० सालको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । निर्माताले आगामी दशैंमा प्रदर्शन हुने जनाएका छन् । यद्यपि, यकिन मिति भने अहिलेसम्म उल्लेख छैन । छायांकन सकिएसँगै निर्माताले दुईजना शीर्ष कलाकारको लुक्स […]

थप पुरा समाचारको लागि
TOP