गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

गुल्मीको स्थानीय ‘धुर्कोटे चामल’ बजारमा

३ असार, गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-६ स्थित सिस्तुङका कृषक मेघनाथ अर्यालले उत्पादन गरेको धानको चामल ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै व्यावसायिकीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो । २५ किलोग्रामको बोरामा प्याक गरिएको चामललाई धुर्कोट […]

थप पुरा समाचारको लागि
TOP