अमेरिकी डलर घट्यो, युरोको भाउ बढ्यो (सूचीसहित)

अमेरिकी डलर घट्यो, युरोको भाउ बढ्यो (सूचीसहित)

३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज पनि केही मुद्राहरूको विनिमय दरमा घटबढ भएको छ । आज अमेरिकी डलर थोरै घटेको छ । युरो थोरै बढेको छ भने अष्ट्रेलियन डलरमा पनि केही फेरबदल भएको छ । आज अमेरिकी डलर एकको खरिददर […]

थप पुरा समाचारको लागि
TOP