टी२०आईमा किरण र रुपेशको डेब्यू

२ असार, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट टी-२०आईमा ब्याटर किरण ठगुन्ना र बलर रुपेश सिंहले डेब्यू गरेका छन् । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा दुई खेलाडीले डेब्यूको मौका पाएका हुन् । नेपालले खेलमा टस जितेर पहिले बलिङ गर्दै छ । यो नेपालको १००औं टी-२०आई खेल पनि हो । नेपालको प्लेइङ ११ : […]
थप पुरा समाचारको लागि