संसद् सुरु भएलगत्तै उठ्यो रास्वपा, सभामुखले हेरे तर केही बोलेनन्
रास्वपाका सांसदहरू उठेकोतर्फ सभामुख देवराज घिमिरेले हेरे । तर, केही पनि नबोली बैठकलाई कार्यसूचीमा अगाडि बढाए । त्यसपछि रास्वपाका सांसदहरू फेरि नारा लगाउँदै वेलमा आए ।
थप पुरा समाचारको लागि