नेपाली क्रिकेट टोलीले १००औं टी-२०आई खेल्दै

नेपाली क्रिकेट टोलीले १००औं टी-२०आई खेल्दै

२ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आफ्नो १००औं टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै छ । स्कटल्याण्ड टी-२०आई शृंखलाअन्तर्गत नेदरल्याण्ड्ससँगको खेल नेपालको १००औं टी-२०आई खेल हुनेछ । सन् २०१४ मा आईसीसी टी-२० विश्वकपमार्फत अन्तर्राष्ट्रिय स्तरको क्रिकेट यात्रा सुरु गरेको नेपालले त्यसयता ९९ वटा टी-२०आई खेलेको छ । नेपालले उक्त समय हङकङसँगको खेल खेल्दै टी-२०आई यात्रा […]

थप पुरा समाचारको लागि
TOP