स्याउ, केरा र अंगुरको भाउ बढ्यो

स्याउ, केरा र अंगुरको भाउ बढ्यो

२ असार, काठमाडौं । बजारमा स्याउ, केरा र अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यी फलफूलको भाउ बढेको देखाएको हो । आज सोमबार फुजी स्याउको भाउ प्रतिकिलो थोकमा १२ रुपैयाँ बढेको छ । हिजो आइतबार फुजी स्याउ प्रतिकिलो थोकमा २७२ रुपैयाँमा किनबेच भएको थियो । आज भने फुजी […]

थप पुरा समाचारको लागि
TOP