एनएसएल २०२५ : लयमा रहेको चितवन विरुद्ध झापालाई गोल गर्ने चुनौती

एनएसएल २०२५ : लयमा रहेको चितवन विरुद्ध झापालाई गोल गर्ने चुनौती

२४ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एक तिहाई खेल सकिसकेको छ । ७ टोली सहभागि लिगमा अहिलेसम्म खेल नजित्ने र गोल पनि नगर्ने टिममा झापा एफसी छ । झापा एफसीले यसअघि खेलेका दुवै खेल गोलरहित बराबरी खेलेको थियो । अर्कोतर्फ अहिलेसम्म खेलको दुई खेल जित्दै शतप्रतिशत जित निकाल्ने एक्लो टोलीको रुपमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP