नोबेल विजेता लेखक ‘मो यान’ अब नेपालीमा

नोबेल विजेता लेखक ‘मो यान’ अब नेपालीमा

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीले आफ्नो घर पाटनमा भएको एक भेटमा साहित्यकार अमर न्यौपानेलाई भने, ‘मो यानले यस वर्ष नोबेल पुरस्कार पाए । तपाईं जस्तो आख्यानकारले मो यान पढ्नैपर्छ । किनकि, मो यानले दन्त्यकथाहरुलाई अहिलेको समयसँग जोडेर लेख्छन् ।’ वयोवृद्ध उमेरमा पुगिसकेका जोशीले मो यानबारे यस्तो भनेदेखि नै आफूलाई मो यानबारे चासो लागेको न्यौपानेले बताए […]

थप पुरा समाचारको लागि
TOP