रास्वपा र राप्रपाको अवरोधबीच अघि बढ्यो संसद् (लाइभ)

१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकाबीच संसद् बैठक अघि बढेको छ । रास्वपाका सांसदहरूले वेल घेराउ गरिरहेका छन् । राप्रपाका सांसदहरूले भने बैठकमा उभिएर विरोध गरिरहेका छन् ।
थप पुरा समाचारको लागि