खलनायकको भूमिका निभाएका कलाकार ऐरको निधन

खलनायकको भूमिका निभाएका कलाकार ऐरको निधन

कञ्चनपुर । कलाकार तेजा ऐरको शनिबार निधन भएको छ । नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आफ्नै निवासमा ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिएका हुन् ।  कलाकार

थप पुरा समाचारको लागि
TOP