दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ देखि खुल्ने

१ असार, काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ असार ९ गतेदेखि खुल्ने भएको छ । पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि कम्पनीको आईपीओ खुल्न लागेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ । सर्वसाधारण समूहको कुल ३९ […]
थप पुरा समाचारको लागि