हेवाखोलामा पुल : दुई वटा बाढीले बगायो, अर्काे निर्माणसक्ने दिन भाँचियो

पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार नयाँ प्रविधिको यो बेलिब्रिज ७० मिटर लामो थियो । आज पुल जोडेर सक्ने तयारी रहेको बताउँदै उनले निर्माणका क्रममा नै भाँचिएको बताए ।
थप पुरा समाचारको लागि