बागलुङ जिप दुर्घटनामा दुई जनाको मृत्यु

बागलुङ जिप दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा परी ढोरपाटन नगरपालिका–२ की ७० वर्षीय नरबहादर कार्की र सोही ठाउँकी ७५ वर्षीया भीमकुमारी बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP