दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

२९ जेठ, काठमाडौं । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका कारण पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति अबेर आदेश जारी गर्दै प्रसाईंलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक कुमार […]

थप पुरा समाचारको लागि
TOP