झापा किसानलाई धान रोप्न ‘राइस ट्रान्सप्लान्टर’ उपकरण प्रदान

५८ लाख ५३ हजारको लागतमा दुई वटा चार चक्के धान रोप्ने मेसिन खरिद गरी सहकारी संस्थालाई प्रदान गरिएको हो । जसमा नगरपालिकाको ७५ प्रतिशत र २५ प्रतिशत लाभग्राही संस्थाको लागत सहभागिता रहेको छ ।
थप पुरा समाचारको लागि