सोमपाल र गुल्शनले स्कटल्याण्डमा हुने बाँकी खेलहरू गुमाउने

२७ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागिता जनाइरहेका दुई नेपाली खेलाडीहरूले चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन् । प्रशिक्षण सत्रका क्रममा सोमपाल कामी र गुल्शन झा घाइते भएपछि लिग २ मा आजै हुने नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् । नेपाल क्रिकेट संघका […]
थप पुरा समाचारको लागि