गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन  

गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन  

यो नहरको सेटलिङ बेसिन ३५ करोड लागतमा अढाइ वर्षमा सम्पन्न भएको हो । सेटलिङ बेसिन निर्माणपछि अब नहरमा बालुवा जान रोकिने छ ।

थप पुरा समाचारको लागि
TOP