पर्सामा कार दुर्घटनामा परी भारतीय नागरिकको मृत्यु, ३ घाइते

पर्सामा कार दुर्घटनामा परी  भारतीय नागरिकको मृत्यु, ३ घाइते

वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको बिआर ५५ बि ९१०४ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

थप पुरा समाचारको लागि
TOP