कैलालीमा एमालेले प्रदेशस्तरीय विशेष सभा गर्ने

कैलालीमा एमालेले प्रदेशस्तरीय विशेष सभा गर्ने

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले आगामी चैत २९ गते कैलालीको धनगढीस्थित पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ। शुक्रबार बसेको एमाले प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकले सभाको तयारी तीव्र पारिएको जनाएको छ। 

थप पुरा समाचारको लागि
TOP