मन्दिरमा पिसाब छर्कने महिला पक्राउ

मन्दिरमा पिसाब छर्कने महिला पक्राउ

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेकी छन्

थप पुरा समाचारको लागि
TOP