विश्वकै प्रदूषित सहरमा काठमाडौँ कायम

विश्वकै प्रदूषित सहरमा काठमाडौँ कायम

काठमाडौँ । काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो । हाल काठमाडौँको एक्यूआई २११ रहेको छ

थप पुरा समाचारको लागि
TOP