क्यानभासमा इतिहास

क्यानभासमा इतिहास

२४ जेठ, काठमाडौं । यतिबेला बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालको प्राचीन इतिहास, संस्कार र जीवनशैलीलाई समेट्ने चित्रहरूको प्रदर्शनी चलिरहेको छ। ८२ वर्षीय  कलाकार हरिप्रसाद शर्माले क्यानभासमा उतारेका यी चित्रहरूले पृथ्वीनारायण शाहकालीन युद्धदेखि लिएर काठमाडौं उपत्यकाको पुरातन संस्कृतिसम्मको गहिरो यात्रामा दर्शकलाई लैजान्छन्। प्रदर्शनीमा राखिएका ४५ चित्रहरूले लिच्छवि, मल्ल हुँदै राणाकालीन समयका ऐतिहासिक घटनाक्रम मात्र होइन, ती […]

थप पुरा समाचारको लागि
TOP