भृकुटीमण्डपमा मह मेला सुरु

मेलामा विभिन्न तरिकाले उत्पादन भएको मह, महका चाका, घारसमेत प्रदर्शनीमा राखिएको छ । भिर मौरी, घार मौरी, वन मौरी लगायत जातीका मौरीबाट उत्पादित मह मेलामा राखिएका छन् ।
थप पुरा समाचारको लागिमेलामा विभिन्न तरिकाले उत्पादन भएको मह, महका चाका, घारसमेत प्रदर्शनीमा राखिएको छ । भिर मौरी, घार मौरी, वन मौरी लगायत जातीका मौरीबाट उत्पादित मह मेलामा राखिएका छन् ।
थप पुरा समाचारको लागि