सशस्त्रका दुई जवान सप्तकोशीमा बेपत्ता

सशस्त्रका दुई जवान सप्तकोशीमा बेपत्ता

२२ जेठ, विराटनगर । सप्तकोशी नदीमा विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर बेपत्ता भएका छन् । उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार अपरान्ह ४ बजे दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका हुन् । सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले […]

थप पुरा समाचारको लागि
TOP