सर्यो प्रतिनिधिसभा बैठक
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ । अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।
थप पुरा समाचारको लागि२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ । अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।
थप पुरा समाचारको लागि