माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डले लगानी गर्ने

२२ जेठ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका व्यवस्थापक ग्लोबल इक्विटी फन्ड लिमिटेडले ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी-१ जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । यो आयोजना ऊर्जा डेभलपर्सले आफ्नो सहायक कम्पनी अपर म्याग्दी हाइड्रोपावर लिमिटेडमार्फत विकास गरिरहेको छ । फन्ड र ऊर्जा डेभलपर्सबीच बिहीबार लगानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापछि फन्डका अध्यक्ष डा. मनिष […]
थप पुरा समाचारको लागि